बिर्तामोड । झापाका १३ जना सहित देशभर २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । झापा अर्जुनधाराका १ जना र काँकरभिट्टामा कार्यरत १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको हो । यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना…