बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । आज भएको फाइनल खेलमा प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठलाई पराजित गर्दै राईद्वयले प्रतियोगिताको उपाधि हात पारेका हुन् । उपाधिसंगै उनीहरुले नगद २० हजार ट्रफी र प्रमाणपत्र…