रोहित काफ्ले विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा ज्ञान महायज्ञ आयोजना गरेको…