महिला वडाध्यक्षहरु भन्छन्–‘ठेकेदारको पार्टीमा चियर्स गर्दै हामी पनि सहभागी बन्ने हो भने हरेक योजना लागू गर्न सहज हुन्थ्यो होला । त्यस्तो नगरेपछि हामीलाई कसले टेर्ने ? हाम्रो काममा कसले सघाउने ?’ झापा — धेरै जना आकांक्षी थिए । निकै दौडधुपपछि तत्कालीन एमालेले रोशन शिवाकोटीलाई वडाध्यक्षको उम्मेदवार बनायो । तर पार्टीकै कार्यकर्ता टंक भट्टराई ‘बागी’ उम्मेदवार बनिदिए । वडाका कतिपय कार्यकर्ता बागीको समर्थनमा…