अर्जुनधारा । अन्तर्राष्ट्रिय बिपद जोखिम न्यूनिकरण दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले एक दिने उद्दार कला सम्बन्धी प्रदर्शनी गरेको छ । प्रदर्शनीमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाढीमा डुबेका मानिसलाई गर्ने उद्दार कला प्रस्तुत गरेका छन् । नगरपालिकाको सालबारी झिलमा आयोजना गरेको कार्यक्रममा नयाँ श्रीनाथ गणको टोलीले डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर…