सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। ६० जनाभन्दा धेरै घाइते भएका छन्। गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए। उनका अनुसार अहिलेसम्म मृतक ११ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ६ जना…