सांसद लिङदेनलाई ज्यान मार्ने धम्की

बिर्तामोड । झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । उनले आफ्नो ट्वीट मार्फत खुलासा गरेका हुन् । केहि समयदेखि तनावमा रहेका लिङदेनले करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए । तर,…