झापा इनर्जीद्वारा बैशाख ७ गतेभित्र पहिलो किस्ता शेयर जम्मा गर्न आग्रह

बिर्तामोड । सोलारबाट विधुत् उत्पादनमा सक्रिय झापा इनर्जी लिमिटेडले २०७६ बैशाख ७ गतेभित्र पहिलो किस्ता शेयर जम्मा गरिसक्न सबै इच्छुकलाई आग्रह गरेको छ । बुधबार झापाको विर्तामोडमा भएको कम्पनीको बैठकले वैशाख ७ गते भित्र पहिलो किस्ता र त्यसपछि दोस्रो किस्ता शेयर रकम जम्मा गर्ने निर्णय गरेको सञ्चालक समिति अध्यक्ष एलपी साँवा लिम्वुले जानकारी दिए ।…