झापा । भारतसँग सीमा जोडिएको झापा जिल्लाबाट नक्कली नागरिकता लिने भारतीयहरुको बिगबिगी बढेको छ । पहाडे मूलका भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम जिल्लामा बढेको छ । झापाबाट भारतीयहरुले कसरी नागरिकता लिइहेका छन् भन्ने एउटा दृष्टान्त अनलाइनखबरले फेला पारेको छ । स्थानीयवासीलाई नक्कली नातेदार बनाएर नागरिकता लिने प्रचलन झापामा सामान्यजस्तै बनिसकेको छ । भारतको दार्जिलिङ,…