काठमाडौं : सरकारले हालसम्म ८ हजार पाँच सय बढीको नमुना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर मेसिनबाट ५ हजार १८४ र र्यापिट टेष्ट किटबाट ३ हजार ३२१ गरी कुल ८ हजार ५ सय ५ जनाको नमुना परीक्षण गरिएको हो। मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास…