मेचीनगरका जनप्रतिनिधिद्वारा कोषमा साढे १० लाख दिने घोषणा

बिर्तामोड । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको प्रकोप व्यवस्थापन कोषमा १ महिनाको सुविधा वापत प्राप्त गर्ने रकम जम्मा गर्ने घोषणा गरेका छन् । नगरपालिकाको आजको बैठकले सो घोषणा गरेको हो । विपद् व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीका अनुसार ८० जना जनप्रतिनिधिको एक महिनाको सुविधा वापत प्राप्त गर्ने रकम १० लाख ५० हजार ३ सय ९० रुपैयाँ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu