सुरुङामा पनि ‘होल्ड’ गराइदै

सिएम शर्मा सुरुङा । लकडाउन उल्लंघन गर्नेलाई कनकाई नगरपालिका– ३ सुरुङ्गामा पनि १ घण्टा होल्ड गराउन सुरु गरिएको छ । शनिबार लकडाउन सेल स्थापना गरे लगत्तै लकडाउन उल्लंघन गर्ने २५ जनाभन्दा बढीलाई सुरुङ्गा हुलाक कार्यलय अगाडि सामाजिक दुरि कायम गर्दै तयार गरिएको लकडाउन सेलमा ‘होल्ड’ गराइएको प्रहरीले बताएका छन् । प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेपछि…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu