१ ) आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, मेरो सिंंगो जीवन कुनै न कुनै संघर्षमा वित्दै आएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमान लागि संघर्ष, कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । २) मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसँग निरन्तर लड्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म…