कोरोना भाइरसको त्रास : ठूला सभा, सम्मेलन, प्रशिक्षण र आवातजावत नगर्न निर्देशन

बिर्तामोड । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेपछि देशभर त्रास फैलिएको छ । यसबाट सुरक्षित हुन सरकारले नागरिकलाई अपिल पनि गरेको छ । ठूला सभा, सम्मेलन, प्रशिक्षण र आवातजावत नगर्न भनेपछि देशभर सचेतना अपनाउन थालिएको छ । यसैक्रममा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुखानीको आमसभा स्थगित गरेको छ…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu