सिएम शर्मा कनकाई । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय भद्रपुर झापाको आयोजनामा कनकाई नगरपालिकामा वडा स्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन सम्वन्धि तालिम सम्पन्न भएको छ । ‘हामी सवैको सरोकार खाद्य स्वच्छता र गुणस्तर’ मुल नाराका साथ सोमबार सुरुङ्गा जेसीजको सभाहलमा खाद्य स्वच्छता सम्वन्धि एक दिवसीय तालिम तथा समूह गठन गरिएको हो…