काठमाडौं, २८ माघ । पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुनाको (सोमबार) दिनदहाडै भएको हत्याले आम सर्वसाधरणलाई दुःखी मात्र बनाएको छैन, हत्या किन गरियो होला भन्ने व्यापक चासो छ । यसैबीच पूर्व सचिव पत्नी मुना कार्कीको पोष्टमार्टम रिपोर्ट समेत आएको छ । रिपोर्टमा उनको हत्या नै भएको देखिएको छ । पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार…