चारपाने हत्या प्रकरण : साथीभाई विचको झगडापछि हत्या भएको खुलासा

प्रदीप परियार बिर्तामोड । गत मंगलवार राती बिर्तामोड–२ चारपानेमा भएको हत्याको घटना साथीभाई विचको झगडाका कारण भएको खुलेको छ । हत्या गरिएका सुभान शेख र उनका दुई जना साथी एक आपसमा मादक पदार्थ सेवन गरिसकेपछि झगडा शुरु भएको थियो । शेख भारतीय नागरिक हुन् । उनी चारपाने क्षेत्रमै मजदुरी गर्दै बस्दै आएका थिए । सोमवार…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu