‘हल्दिवारी वडा नं.१ नमूना बनाउदैछौं ’

स्थानीय तहमा जनताको भोटबाट निवार्चित भएर आएका जनप्रतिनिधिहरुको अढाई वर्ष कार्यकाल पूरा भएको छ । झापाकोदक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिकामा ५ वटा वडा रहेका छन् । त्यस मध्ये वडा–१ ले जनताको भावना अनुसारकाम गरिरहेको वडाअध्यक्ष त्रिलोचन सापकोटा बताउँछन् । वडाध्यक्ष त्रिलोचन सापकोटा हालसम्म वडा–१ को पूर्वाधार विकास र कृषि तथा गरीवी निवारण भएका काम र…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu