एक्सेल र एशियन लाइफबीच सम्झौता

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच आइतवार बैंक इन्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख…