बिर्तामोड । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो । स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम उपयुक्त नहुने भन्दै खनालले निर्णयबाट पछि हट्न दिर्नेशन दिएका थिए । नागरिकको तर्फबाट सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै चर्काे बिरोध भएपछि महाशाखाले काठमाडौं उपत्यकामा दुई…