बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापीले धेरै परिवारमा गुमेको खुशी फर्काइरहेको छ । शारिरीक रुपमा आजीवन अशक्त भएर बाँच्नु पर्ने सोच बनाइ सकेकाहरुलाई बिर्ता आयुर्वेदले नयाँ जीवन दिई रहेको छ । ३ वर्षअघि स्थापना भएको सो आयुर्वेद केन्द्रले नयाँ जीवन मात्र होइन, आयुर्वेद उपचारमा विश्वास पनि बढाइरहेको प्रवन्धक नर्वदा भट्टराईले जानकारी दिइन्…