विराटनगरमा चर्किएको आन्दोलन फिर्ता

विराटनगर । विराटनगरमै संरचना पनि राख्ने आश्वासन पाएपछि विराटनगरबासीले तत्कालका लागि आन्दोलन फिर्ता लिएका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको सहजीकरण पछि अनिश्चितकालीन विराटनगर बन्दको कार्यक्रम फिर्ता भएको हो । स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव दर्ता भएपछि प्रदेश सरकारको कार्यालयहरु विराट क्षेत्रका विभिन्न स्थानमा राख्ने विषयले आन्दोलन चर्किएको थियो । अहिले प्रदेश…