बिर्तामोडमा किशोरीलाई २५ लाखको अफर !

बिर्तामोड । विभिन्न सामाजिक सञ्जालबाट ठगि हुने घटना नौलो होइन । प्रहरीले ठगि गर्नेलाई कारवाहीको दायरामा पनि ल्याइरहेको छ । तर, यति हुँदा पनि भारतीयले नेपालीलाई ‘महामुर्ख’ ठानेर ठग्ने प्रयास गरिरहेका छन् । मंगलवार बिर्तामोडमा एक किशोरीलाई त्यसै गरी २५ लाखको अफर आयो । गौरीगञ्ज गाउँपालिका–१ कि एक किशोरीलाई इमोमा मंगलवार बिहानै भारतीय नम्बरबाट फोन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu