प्रशासनमा झापाली पत्रकारको धर्ना

बिर्तामोड । झापाका पत्रकारले विधुतीय ऐन खारेज गर्न माग गर्दै बिहीवार एक घण्टा भर्ना बसेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले मुल ढोकामा १ घण्टा धर्ना बस्दै पत्रकारमाथिको धरपकड बन्द गर्न माग गरेका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आयोजित धर्नामा सरकारले विधुतीय ऐनको आधारमा पक्राउ गरेको पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाईको माग गरिएको…