‘इटहरीले अन्तराष्ट्रसम्म खेल्ने महिला खेलाडी उत्पादन गर्नेछ’

इटहरी । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ । उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई बल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिन् । महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका ४० जना…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu