धुलावारी । किराँत याक्थुङ चुम्लुङ मेचीनगर वडा नम्बर–१० वडा समितिको कार्यालय उद्घाटन तथा एक महिने लिम्बू भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धुलावारीमा आयोजित एक कार्यक्रमकाबिच मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरु र किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य जितबहादुर लावतीले धुलावारी निवासी अजित कुमार लिम्बूले उपलब्ध गराएको समितिको कार्यालयको उद्घाटन…