झापा नक्कलबन्दाको २० विघा जग्गा सरकारको नाममा गर्नू : सर्वोच्च

काठमाडौं । सर्वोच्‍च अदालतले झापाको करीव २० रोपनी सार्वजनिक जग्गा व्यक्तिको नामबाट सरकारकै नाममा कायम हुने फैसला गरेको छ । न्यायाधीशद्वय  डा.आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सोमवार साबिक नक्कलबन्दा गाविसको २० विघा जग्गा सार्वजनिक कायम हुने फैसला गरेको हो । विसं २०२१ सालमा नापी हुँदा जंगल जनाइएको वडा नम्बर ७ क को…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu