प्रधानमन्त्री ओली आज सिंगापुरबाट स्वदेश फर्किँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सिंगापुरबाट आज स्वदेश फर्किँदै हुनुहुन्छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । बिहिबार सातौंपटक प्लाज्मा फेरेसिसस भएपछि रिपोर्टपनि बिहिबार नै आएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu