युवा दिवसमा उद्यमशीलता सम्बन्धी कार्यशाला

बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापा शाखाले युवा विद्यार्थीहरुसँग उद्यमशीलता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । आदर्श बैंक्वेटमा मञ्चले बिर्तामोडस्थित १० वटा कलेजका व्यवस्थापन संकायका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी, उद्यम गर्ने सोचमा रहेका युवा र मञ्चका सदस्यहरुलाई पुँजी, परिपूर्ति र आत्मविश्वासका बारेमा सहजीकरण गरेको थियो । सिए…