अलास्काकाे सैन्य अड्डामा हुने ट्रम्प र पुटिन बार्ता

अलसका, २९ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको भेटवार्तालाई लिएर विश्वभर हलचल मच्चिएको छ । यो बैठकबाट जनताको ठूलो अपेक्षा छ । अमेरिकाको अलास्कामा हुन लागेको यो बैठकमा पनि विश्वकाे नजर छ । डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई यही शुक्रबार अलास्कामा भेट्ने योजनाका साथ अगाडि बढिरहेको बताएका छन् । यो एक…