बुद्धशान्ति । झापाको बुद्धशान्ति– ४ मा वडादशैंको अवसर पारेर नकआउट भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । मामंखे समाज झापाको आयोजनामा आउँदो असोज ११, १२ र १३ गते भलिवल प्रतियोगिताको आयोजना गरिने आयोजक कमिटीले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रकाश माबोले ताप्लेजुङ जिल्लाको साविकको मामंखेबाट बसाईसरी आएर झापाका…