अहिले ओलीको विकल्प खोज्ने बेला होइन : एमाले महासचिव

धनकुटा हिले । केपी ओलीको विकल्प खोज्ने बेला अहिले नभएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ । अहिले पार्टीलाई बनाउने बेला भएको बताउनुहुँदै जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ हामीले त्यही कुरा गर्ने हो । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनुभयो । नेकपा (एमाले)…