एमाले अध्यक्ष ओलीका अभिव्यक्तिमा व्यञ्जना विषयमा पहिलो विद्यावारिधि

‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षालाई सिद्धान्तको मान्यता काठमाडौँ, १५ पुस । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री एवं केपी शर्मा ओलीका अभिव्यक्तिहरू केवल उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष एक विद्यावारिधिस्तरीय शोधले निकालेको छ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्व प्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu