रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएपछि छुटेका छन्। उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १ करोड र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन्। त्यस बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम…