बिर्तामोड १ मा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

बिर्तामोड, ५ पुस : बिर्तामोड नगरपालिका १ मा आजदेखि दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा सुरु भएको प्रतियोगितामा वडाभित्रका टोलबाट १५ वर्ष मुनिका खेलाडीहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डे र विशिष्ट अतिथि ज्येष्ठ नागरिक पदमप्रसाद प्रसाईंले रेफ्री प्रविन राईलाई…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu