भद्रपुर । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१-८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०-८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०-८१ मा रु…