के हो वडाध्यक्ष कार्की र उपप्रमुखबीचको विवाद ?

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा वडा नं. ८ का वडाध्यक्ष अजय कार्की र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाबीच आज झण्डै कुटाकुटा भएको छ । कुटाकुट हुन नदिएपछि भनाभन, गालीगलौच भएको भिडियो सार्वजनिक भएको छ । न्यायिक समितिको बैठक चलिरहेको बेला प्रवेश गरेर वडाध्यक्ष कार्कीले आफ्नो विरुद्ध फेसबुकमा के कमेन्ट गरेको भन्दै प्रस्तुत भएको प्रत्यक्षदर्शीहरुले बताए ।…