सरोज भट्टराई शिवसताक्षी । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा, एक अत्भुत धार्मिक स्थल रही आएको छ — सताक्षीधाम । कुनैदिन गुम्नाम जस्तै बनेको सताक्षीधाम स्थानीय सरकार आएपछि एकाएक नयाँ स्वरुपमा परिवर्तन आएको हो । जसमा केन्द्रिय सरकार, प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाको महत्वपूर्ण भुमिका रहेको पाइन्छ । वनजङ्गलको शान्त…