बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन् । उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन् । समितिलाई सशक्त बनाउँदै सुझाव र…