निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१-२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१-२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ । आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो…