एमाले सांसदले १५ दिनको पारिश्रमिक बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं । नेकपा (एमाले) का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकले गरेको निर्णयबाट १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। एमालेले यसअघि पनि बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ…