बिर्तामोड, ६ भदौ - झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुलको आज उद्घाटन गरिएको छ । एक संक्षिप्त कार्यक्रमका बीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले २८ मिटर लामो उक्त ट्रस पुलको उद्घाटन गर्नु भयो । उपभोक्ताको ८० हजार ४…