शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउनुहोस्

काठमाडौं, ५ भदौं । आजकल मानिसको जीवन यति व्यस्त भएको छ कि खानपानमा ध्यान दिन सकिरहेको छैनन् । शरीरलाई यसको बारेमा कसरी थाहा हुन्छ ? उसो भए आज हामी तपाईलाई बताउँछौं।   प्रोटिन हाम्रो शरीरको आधार हो। यसले मांसपेशी, हड्डी, छाला र मस्तिष्कलाई बलियो बनाउँछ। वयस्क महिलाले दैनिक ४६ ग्राम र पुरुषले ५६ ग्राम प्रोटिन…