असंवैधानिक सरकारविरूद्ध बिर्तामोडमा एमालेको श्रृङखलावद्ध प्रदर्शन

झापा । जेनजी आन्दोलनको प्रमुख निशाना बनेपछि नेकपा एमालेले बिर्तामोडमा आफ्ना गतिविधि तीब्र बनाएको छ । झापामा पार्टी गतिविधि सञ्चालनका दृष्टिले विर्तामोडको एमाले सबैभन्दा अगाडि देखिएको छ । विर्तामोडमा एमालेले अन्तरिम सरकारविरुद्ध चार दिनमै दुई पटक ठूला प्रदर्शन गरेको छ । आज विर्तामोडमा पार्टीले मोटर साइकल र्याली सम्पन्न गरेको छ । तीन दिनअघि पनि विर्तामोड…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu