युएई । झापाली समाज युएईको अध्यक्षमा लोकेश कोइराला चयन भएका छन् । झापाली समाज युएईको स्थापनाकालदेखि सामाजिक योगदान गरिरहेका दमक स्थायी घर भएका कोइराला अबुधाबीको एक कम्पनीमा म्यानेजरका रूपमा बिगत १५ वर्षदेखि कार्यरत छन् । सहयोगी तथा मिलनसार व्यक्तित्वको छवि बनाएका कोइराला झापाली समाज युएईको गत १७ अगस्ट २०२५ मा दुबई स्थित श्री राज लस्सी…