झापामा विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानको तयारी

बिर्तामोड । राष्ट्र निर्माता पृथ्वीनारयण शाहका आर्थिक सल्लाहकार तथा नेपाल एकीकरणका सारथी मानिएका विसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रमको तयारी गरिएको छ । गोर्खा फाउण्डेशन नेपालले सम्मान कार्यक्रमको तयारी गरिरहेको जनाएको छ । गत वर्ष वरिष्ठ निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल , अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवन सिंह बिश्वकर्मा, दलित महिलाबाट प्रथम…