क्रिकेटर ललित राजवंशीलाई मातृशोक

विराटनगर। क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभकुमारी राजवंशीको आज निधन भएको हो । ६० वर्षीया राजवंशीको विराटनगर- १४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो । उनी लामो समयदेखि फोक्सोको बिरामी थिइन् । आमाको निधनपछि ललितपनि घर पुगिसेकेका छन् । घरमा ललितसँगै ६३ वर्षीय बुवा जयनारायण, जेठो दाइ युगलकिशोर राजवंशी, माइलो दाइ रामकिशोर…