एमालेको एघारौं महाधिवेशन आगामी मंसीर वा फागुनमा : विष्णु रिजाल

झापा । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरु भइरहेका भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स)को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताउँदै उनको नेतृत्व एमालेका लागि…