सञ्जय मिश्रा बिरगंज ५ असार। हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। शेख आलम…