सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान

काठमाडौं, २६ चैत । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ । धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन्। कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ विभागका प्रमुख माशाल अल मिशालले सम्बन्ध विच्छेदका मुख्य १० कारण रहेको बताए, जसमध्ये सबैभन्दा ठूलो कारण श्रीमान श्रीमती बीचको गलत कम्युनिकेशन र सामाजिक सञ्जालसमेत रहेको उनको…